काठमाडौँ , १ असार –  मेडिकल कलेजका लगानीकर्ताका छोराछोरीलाई एक सिट सुरक्षीत गर्ने काठमाडौँ विश्वविद्यालयको निर्णय प्रति राष्ट्रिय चिकित्सक संघले विरोध जनाएको छ ।...