स्वास्थ्य राज्यमन्त्रीमा तारामान गुरुङ

काठमाडौँ, १४ मंसिर – स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ हुने भएका छन् ।
नेपाली कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको १० जना राज्यमन्त्रीको सूचीमा गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा तोकिएको छ । गुरुङ नेपाली कांग्रेस संखुवासभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
उनीहरुको शपथ भोलि बुधबार हुने काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



