नवौँ अनसनको नवौँ दिनपछि चिकित्सक संघको ध्यानाकर्षण

0
Shares

काठमाडौँ, १८ असोज – नेपाल चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा समेत सरकारले वास्ता नगरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आफ्ना आजिवन सदस्य समेत रहेका डा केसीको मागहरु प्रत्यक्ष जनसरोकारका विषय भएको भन्दै उनको जीवन रक्षाको लागि भएपनि ऐकेवद्धता जाहेर गर्न सरोकारवाला निकायलाई आवहान गरेको छ ।

संघले डा केसीको नवौ अनसन बसेको नवौँ छोटो विज्ञप्ती मार्फत डा केसीको अनसनमा चासो व्यक्त गरेको हो ।

nma-for-dr-kc

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *