यी हुन् अलैँचीका ६ फाइदा
१. एककप पानीमा अलैँचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
२. अलैँचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
३. खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
४. यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।
५. अलैँचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।
६. कलेजो र मुटुलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । साथै मिर्गौलासम्बन्धी समस्या भएकालाई फाइदा गर्छ । र यसको सेवनले यौनशक्ति बढाउनमा पनि मद्दत गर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]