पानीमा बच्चा जन्माएको भिडियो भाइरल, १० दिनमै डेढ करोडले हेरे ( भिडियो सहित)

water-birth

एजेन्सी – पानीमा बच्चा जन्माएको भिडियो फुटेज यू ट्यूवमा पोस्ट भएपछि निकै भाइरल भएको छ । ३ सेप्टेम्बरमा अप्लोड भएको सो भिडियो अहिले सम्म १ करोड ६० लाख भन्दा बढीले हेरिसकेका छन् ।

अउड्रा लिनले बच्चा जन्माएको भिडियो लिजा म्यारीले लिएकी थिइन् । ५६ सेकेण्डको यो भिडियोमा पानीमा बसेकी लिनले बच्चा जन्मिएपछि तत्कालै पानीबाट झिकी छातीमा टासेको देख्न सकिन्छ ।

यो पल निकै सुन्दर र हसीन भएकाले यति धेरैले हेरिएको लिजाले जनाइन् ।
 भिडियो

https://www.youtube.com/watch?v=yMS4ABMmhJY


Leave a Reply

Your email address will not be published. Required fields are marked *