पानीमा बच्चा जन्माएको भिडियो भाइरल, १० दिनमै डेढ करोडले हेरे ( भिडियो सहित)

44
Shares

water-birth

एजेन्सी – पानीमा बच्चा जन्माएको भिडियो फुटेज यू ट्यूवमा पोस्ट भएपछि निकै भाइरल भएको छ । ३ सेप्टेम्बरमा अप्लोड भएको सो भिडियो अहिले सम्म १ करोड ६० लाख भन्दा बढीले हेरिसकेका छन् ।

अउड्रा लिनले बच्चा जन्माएको भिडियो लिजा म्यारीले लिएकी थिइन् । ५६ सेकेण्डको यो भिडियोमा पानीमा बसेकी लिनले बच्चा जन्मिएपछि तत्कालै पानीबाट झिकी छातीमा टासेको देख्न सकिन्छ ।

यो पल निकै सुन्दर र हसीन भएकाले यति धेरैले हेरिएको लिजाले जनाइन् ।
 भिडियो

https://www.youtube.com/watch?v=yMS4ABMmhJY

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *