अलैंचीका नौ फाइदा

124
Shares

alichi
१. अलैंचीको सेवनले एसिडिटी सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. अलैंचीको नियमित सेवनले शरीरमा रगत जम्नबाट रोक्छ र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

३. अलैंचीमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ जसले क्यान्सरका सेल्स बढ्नबाट रोक्छ ।

४. अलैंचीमा पाइने एन्टीब्याक्टेरियल तत्वले दाँतका ब्याक्टेरिया नष्ट गर्नुका साथै दाँत दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

५. यसको नियमित सेवनले मिर्गौला सम्बन्धी समस्या कम गर्न मद्दत गर्छ ।

६. अलैंचीमा एनिस्थेटिक नामक गुण हुन्छ । जसले टाउको दुखाइबाट मुक्ति मिल्नुका साथै थकाइ कम गर्छ र तुरुन्त आराम मिल्छ ।

७. यसको सेवनले शरीराम रोगप्रत्रिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ ।

८. अलैंचीमा भिटामिन सी, पोटाशियम पाइन्छ जसले त्वचालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।

९. अलैंचीको नियमित सेवनले कपाललाई बाक्लो बनाउनुका साथै बलियो र मुलायम बनाउँछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *