बीस हजार बालबालिकाले लिए पूर्ण खोप
नेपाली हेल्थ २०७३ असार १८ गते ७:१२ 0 झापा, १८ असार – जिल्लाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।
सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।
पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।
दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
-
भोली पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
-
‘आईडीएफ’को ‘फिजिसियन एक्टिभिटी इप्लिमेन्टेसन कमिटी’ सदस्यमा डा. यादव चयन
-
चिकित्सकलाई कुटपिट गर्ने माथि कार्वाही होस्, सेवा बन्द गर्ने आन्दोलन रोकियोस् : मानव अधिकार आयोग
-
आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग संवोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न काँग्रेस सभापति गगन थापाको अपिल
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने
-
-
यी हुन् यसवर्ष पीजीमा त्रिवि टप गर्ने १० जना ‘गोल्डमेडलिष्ट’ डाक्टरहरु
-
Hormonal Hijack: Decoding the Metabolic Chaos of Polycystic Ovary Syndrome (PCOS)
-
औषधी तथा स्वास्थ्य सामग्री ऐनको नयाँ मस्यौदामा ‘बहुपक्षीय’ छलफल सम्पन्न
-
‘विशेषज्ञ चिकित्सक’हरुको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ९३.५ प्रतिशत उत्तीर्ण
-
चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि दरखास्त हालेका १२ जनाको नाम सम्छिप्त सूचीमा
-





