काठमाडौँ, २२ जेठ । तीन दिन अघि पाल्पाको  मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड - १९) संक्रमण पोजेटिभ देखिएको छ...