काठमाडौँ, १५ जेठ । सरकारले सबैखाले राष्ट्रसेवक कर्मचारीलाई  एक लाख रुपैयाँसम्मको निशुल्क कोरोना बीमा गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक...