पोखरा, १५ असार । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको...