समाचार

काठमाडौँ, २३ भदौ । जेन जी पुस्ताको अगुवाईमा आज भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।