मुख्य समाचार
काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको निजामती कर्मचारी अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।