जिज्ञासा र जवाफ

तपाईंलाई थाहा छ ? काठमाडौँ उपत्यकामा कोभिड पोजेटिभलाई एम्बुलेन्स नि:शुल्क छ नि

धेरैलाई थाहा नहुन सक्छ काठमाडौँ उपत्यकामा कोरोना पोजेटिभ भएका बिरामीहरु अस्पताल जानु परेमा एम्बुलेन्समा पैसा तिर्नु पर्दैन ।

तपाईंलाई थाहा छ ? यी चार अवस्थामा स्वास्थ्यकर्मीको स्तरबृद्धि हुँदैन

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ (संसोधन समेत) को दफा ९ मा स्तरबृद्धिका विषयमा उल्लेख छ । सो दफामा चौथोबाट पाँचौं, पाँचौंबाट छैटौं, छैटौंबाट सातौँ, सातौंबाट आठौँ र नवौँबाट दशौँ तहमा स्तरबृद्धि हुने हुने व्यवस्था उल्लेख छ ।

स्वास्थ्यका कर्मचारीलाई पदीय जिम्मेवारी नदिई कति समय राख्न मिल्छ ?

नेपाल स्वास्थ्य सेवा ऐन – २०५३ को चौथो संसोधनद्धारा थप भएको दफा २५ (ख) मा जिम्मेवारी नदिई राख्न नहुने  बुँदा राखिएको छ ।

लक्षण देखिएको २४ देखि ४८ घण्टा भित्रै आँखाको दृष्टि गुमाउन सक्ने शापु रोग के हो ? कसरी जोगिने ?

सिजनल हाइपर एक्युट पान युभिलिटिज (शापु)  एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्राय नेपाली बालबालिकाहरुमा विसं २०३२ साल देखि देखा परेको हो

डिमेन्सिया र अल्जाइमर्स के हो ? बिरामीलाई सरकारले के सुविधा दिएको छ ?

डिमेन्सिया मस्तिष्कमा आउने परिवर्तनहरुका कारण हुने तथा क्रमश बढ्दै जाने एक दीर्घकालिन मानसिक स्वास्थ्य समस्या हो । अल्जाइमर्स भने डिमेन्सियाका लक्षणहरु विस्तारै धेरै बर्षहरुमा बिग्रिएर हुने रोग हो ।

के कोभिड-१९ संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने भाइरस सर्छ ?

‘कोभिड – १९ को भाइरस के लामखुट्टेले पनि फैलाउन सक्छ ? संक्रमितलाई टोकेको लामखुट्टे गएर स्वस्थ व्यक्तिलाई टोक्यो भने के भाइरस सर्छ ?’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा अचेल यस्तो प्रश्न पनि आउन थालेको छ । तर, केन्द्रले त्यस्ता प्रश्नको बुझिने गरी जवाफ दिएको छ ।

बच्चा रोएको बेला आमाको स्तन किन रसाउँछ ?

स्तनमा दुध आउँनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भुमिका खेल्छ । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन ।

पहिलो खोप लगाएको व्यक्ति कोरोना संक्रमणमा परे दोस्रो खोप कहिले लगाउने ?

आजबाट काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान शुरु भएको छ । अरु जिल्लामा पनि विस्तारै सुरु हुँदैछ ।

तपाईँको दिनचर्या कसरी शुरु हुन्छ ? राम्रो गराउन यसो गरौँ

हामीले दिनभरीमा गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ । हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा नैतिक रुपमा बलवान हुनसक्दछ ।