विज्ञ लेख

हाईपरटेन्सन (उच्च रक्तचाप) संसारभरि फैलिएको एउटा गम्भीर स्वास्थ्य समस्या हो। यो 'मौन हत्यारा' का रूपमा चिनिन्छ । किनभने यसले धेरैजसो अवस्थामा लक्षण देखाउँदैन।