काठमाडौँ, १७ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार १२० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।