काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को रिक्त सहायक डीनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् ।