स्याङ्जा, ८ फागुन । स्याङ्जाको पुतलीबजारमा बृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गैरआवासी नेपाली संघ युकेको मुख्य आर्थिक तथा प्राविधिक सहयोगमा पुतलीबजार...