काठमाडौँ, ११ चैत। सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोग गठन गरेको थियो...