काठमाडौँ, २१ असार । राष्ट्रिय औषधि प्रयोगशालाबाट पानबहादुर क्षेत्री औषधि व्यवस्था विभागमा आएपछि रिक्त भएको ठाँउमा संगिता साहलाई ल्याइएको छ ।