काठमाडौँ, १ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।