काठमाडौँ, १२ साउन ।  विश्व हेपाटाइटिस डे को सन्दर्भमा पारेर पानीपोखरीस्थित शुक्रा डाइग्नोष्टिक सेन्टरले शुक्रबार जनचेतनामुलक प्रभात फेरीको आयोजना गरेको थियो ।