काठमाडौँ, ४ मंसिर । नसर्ने रोगहरु मध्येको प्रमुख एक मानिने मधुमेहको समस्या दिनानुदिन बढ्दो क्रममा छ । मधुमेहकै कारण उच्च रक्तचापको समस्या, त्यसपछि हुने...