काठमाडौँ, २ माघ । औषधी व्यवस्था विभागले ईमिनोसप्रेसेन्ट (रोग प्रतिरोधात्मक क्षमता घटाउन प्रयोग हुने) 'माइकोफेनोलेट एसिड' जस्ता औषधीको उत्पादन सेयर्ड फेसिलिटी (एउटै कारखानामा अरु...