रुपन्देही, २ असोज –  यस क्षेत्रको सबैभन्दा पुरानो लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा पर्याप्त औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । आयुर्वेद औषधालयमा आउने बिरामीले...