रेटिनोब्लास्टोमा भनेको पाँच वर्ष मुनिका बालबालिकाहरुको आँखापर्दामा हुुने एक प्रकारको आँखाको क्यान्सर हो । यो प्राय: नवजात शिशुु तथा दुई बर्ष मुनिका बालबालिकाहरुमा देखिन्छ ।...