चिकित्सा शिक्षा ऐनको अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आलटाल गरेको भन्दै डा. गोविन्द केसीले असन्तुष्टि जनाएका छन् । उनले अबको एक साता भित्र...