काठमाडौँ, २२बैशाख । नेपाल फार्मेसी परिषदले आज लिएको फार्मासिस्ट र फार्मेसी असिस्टेन्टको नाम दर्ता (लाइसेन्सिङ परीक्षा)को नतिजा प्रकाशित गरेको छ ।