काठमाडौँ, २ बैशाख ।कोरोना संक्रमण विरुद्धको अभियानमा लागेको सरकारले हाल जारी लकडाउनलाई १५ बैशाखसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्...