दुर्घटनाग्रस्त विमानमा उडान भर्नेहरु सबै सौर्यका स्टाफ (सूची सहित)

1.8k
Shares

काठमाडौँ, ९ साउन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

क्याप्टेन मनिसरत्न शाक्यले उडाएको विमानमा को पाइलट सुशान्त कटुवाल रहेको बताइएको छ ।

सौर्य एयरलायन्सले उपलव्ध गराएको विवरण दुर्घटनाग्रस्त विमानमा रहेका चालक दलका सदस्य सहित १९ जना सवार रहेका थिए ।
उनीहरुको विवरण यसप्रकार छ:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *