लोकसेवा मध्यपश्चिम : सीअहेव/एचएको लिखित परीक्षाको नतिजा प्रकाशित

22.2k
Shares

काठमाडौँ, १३ भदौ  लोकसेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतले गत १ जेठमा लिएको स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन उपसमूह तर्फको सिअहेव हेल्थ असिष्टेन्ट पद पाँचौँ तहको लिखित परीक्षाको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाको नतिजा प्रकाशित भएको छ ।

आन्तरिक तर्फ कुल ५२ पदका लागि लिइएको परीक्षामा ६९२ जना सहभागी थिए तर अन्तबार्ताका लागि ४४ जनाको मात्रै नाम निस्किएको छ ।

तर खुल्ला तर्फ १६७ पदका लागि लिइएको लिखित परीक्षामा ६९२ जना सहभागी थिए । अन्तबार्ताका लागि ३१३ जनाको नाम निस्किएको छ ।

आन्तरिक तर्फ

ha1 copy

ha2

ha3

खुल्ला तर्फ

ha11

ha22

ha33

ha44

ha55

ha66

ha77

ha88

ha99

ha10

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *