डा. केसीका प्रतिनिधी र सरकारबीचको तेस्रो चरणको बार्ता पनि विनानिस्कर्ष टुंगियो
काठमाडौँ, ७ साउन – अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच शुक्रबार बेलुका सुरु भएको तेस्रोचरणको बर्ता विना निस्कर्ष टुगिएको छ ।
बार्ताटोलीका एक जना सदस्य डा. सुमन आचार्यका अनुसार बार्ता फेरी बस्ने गरी विना निस्कर्ष टुगिएको हो ।
आजै विहान साढे ११ बजे देखी सुरु भएको बार्ता दिउसो चार बजे स्थगित भई बेलुका पौने आठ बजेबाट सुरु भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



