भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. श्रेष्ठ नियुक्त

160
Shares

काठमाडौँ, २६ असोज । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा  डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका हन्।

डा. श्रेष्ठलाई शुक्रबार दिएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिएको उल्लेख छ।

११ औं तहका डा. श्रेष्ठ अस्पतालका सिनियर कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिष्ट हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. श्रेष्ठ नियुक्त”

  1. बधाई र सफल कार्य कालको लागि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *