कांग्रेस सभापति देउवा अस्वस्थ

200
Shares

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि घरमै आराम गरेर बसेका छन् ।

रुघाखोकी, टन्सिल र ज्वरोबाट ग्रसित रहेका उनले अहिले राजनीतिक भेटघाट पनि बन्द गरेका छन् । उनको अरु अवस्था भने नर्मल रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *