पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित
काठमाडौँ, २६ जेठ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।
आज थप ३ जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै, देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् । आज ७ हजार ४७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]