जङ्गली च्याउ खाँदा बाह्र बिरामी

0
Shares

musrum

भोजपुर,२४ असार – जङ्गली च्याउ खाँदा टक्सारको मालबासेमा १२ जना बिरामी परेका छन् ।

च्याउको तरकारीसँग बिहानको खाना खाएर काममा जुटेका मजदुरलाई एक्कासि रिङ्गटा लाग्ने, पेट पोल्न थालेको थियो ।

सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका पाँचथरका सन्तोष तामाङ, दीपेन तामाङ, महेन्द्र तामाङ, सपन तामाङ, वीरेन तामाङलगायत बिरामी परेपछि उनीहरुलाई जिल्ला अस्पताल ल्याइएको चिकित्सक नवलकिशोर झाले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *