मुटुका बिरामीले औषधि खान सुरु गरेपछि बीचमा छाड्न मिल्छ ?

2.2k
Shares

काठमाडौँ, १५ असोज । मुटुका बिरामीहरुले एक पटक औषधि सुरु गरेपछि जीवनभर छोड्न हुँदैन भन्ने आम धारणा छ । त्यसैले कतिपय बिरामीहरुले डाक्टरले औषधि खान सल्लाह दिए पनि सुरु गर्न हिचकिचाउँछन् । बैकल्पिक उपाय खोज्दछन् । जसका कारण कहिलेकाही स्वास्थ्यको ठूलो दुर्घटनामा पनि पर्ने गरेका छन् ।

यसपटक हामीले मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिललाई यहि प्रश्न सोधेका छौँ ।

मुटुका बिरामीले औषधि खान सुरु गरेपछि बीचमा छाड्न मिल्छ ? औषधि जीवनभर खान पर्ने भयो भनेर सुरु नगर्ने बिरामीलाई के सल्लाह दिनुहुन्छ ?

सुनौँ डा ओममूर्ति अनिलको सुझाव :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “मुटुका बिरामीले औषधि खान सुरु गरेपछि बीचमा छाड्न मिल्छ ?”

  1. डा. साहेब नमस्कार 🙏🙏🙏🙏🙏
    भ्याए सम्म हजुरको सबै पोस्ट हरु हेर्ने गरेको छु,सबै पोस्टहरु एकदमै राम्रा छन्।
    बिशेश गरि हजुर कुन हस्पिटलमा सेवा दिंदै हुनुहुन्छ……? कृपया जान्न पाए आभारी हुने थिएँ।🙏🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *