कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

100
Shares

काठमाडौँ, २३ साउन । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि उनले कोरोनाको आशंकामा परीक्षण थिए । खड्का घरमै आराम गरिरहेका छन् ।

उनको सवस्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गौतम विसीले जनाकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *