कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण
काठमाडौँ, २३ साउन । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि उनले कोरोनाको आशंकामा परीक्षण थिए । खड्का घरमै आराम गरिरहेका छन् ।
उनको सवस्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गौतम विसीले जनाकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]