काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप १ हजार १ सय १० जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३२ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा १७६ जना रहेका छन् ।
आज देशभर थप २ हजार २ सय २५जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा १३ हजार ८ सय ४६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप २ हजार ८ सय ४६ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



