गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, १८ भदौ । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा २ जिल्ला कास्कीका २९ जना र तनह्ुँका २ जना रहेका छन । तीनीहरुमध्ये १३ महिला र १८ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३०८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *