लकडाउन खुकुलो भएपछि उचाई लिदै गएको कोरोना संक्रमणको ग्राफ
काठमाडौँ, २९ साउन । लकडाउन खुकुलो भएपछि नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफले उचाई लिन थालेको छ । संक्रमण मात्रै होइन पछिल्ला दिनमा मृत्युको संख्या समेत बढ्दो क्रममा छ ।
लकडाउन खुकुलो भएपछि संक्रमणको दर हेरौं न :

बुधबारको मात्रै संक्रमण दर ग्राफमा हेरौँ न

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




