गण्डकी प्रदेशमा थपिए ९ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २१ साउन । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमित देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोशालामा गरिएको परीक्षणमा कास्कीका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५५२ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ३५४ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *