काठमाडौँ उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, १७ असार, । काठमाडौँ उपत्यकामा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १० , ललितपुरमा ५ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौँ उपत्यकासहित बुधबार देशभर थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज थपिएका ४८२ सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *