डा. गोविन्द केसीको १७ औँ अनसन डडेल्धुरामा शुरु

124
Shares

डडेल्धुरा, १८ कात्तिक । सात बुँदे माग अघि सार्दै डा गोविन्द केसीले आफ्नो १७ औँ अनसन डडेल्धुराबाट शुरु गरेका छन् । सोमबार साँझ ५ बजेबाट उनले अनसन शुरु गरेका हुन् ।  त्यसअघि उनले पत्रकार सम्मेलन गरी आफ्ना माग प्रस्तुत गरेका थिए ।

डडेल्धुरा उपक्षेत्रीय अस्पताल नजिक रहेको एक निजी घरमा डा केसी अनसन बसेका छन् । यसअघि उनी अस्पताल वा सार्वजनिक संस्थानमा गएर अनसन बस्ने गर्दथे ।

डा केसीले यसपटक पनि विगतमा सरकारले आफूसंग गरेको सम्झौँताको कार्यान्वयनलाई मुख्य जोड दिएका छन् । त्यसबाहेक केही राजनीति विषय जस्ता देखिने मुद्धा समेत आफ्ना मागमा घुसाएका छन् ।

पन्धौँ अनसन बस्न जुम्ला पुगेका डा केसी १६ औँ अनसन इलाम पुगेर गरेका थिएँ । अनसनका क्रममा स्वास्थ्य बिग्रेपछि सरकारले दुबैठाँउबाट उठाएर काठमाडौँ लगेको थियो ।

यस्ता छन् डा केसीका माग :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *