गुनासो भरेका अनमी, अहेव, एचए लगायतका विभिन्न पदका २७० जनाको समायोजन सूचि सार्वजनिक

31.7k
Shares

काठमाडौँ, ४ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गडबडी भई गुनासो भरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका २७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।

हेर्नुहोस सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *