१६ औँ अनशनको १६ औँ दिन, डा. केसीले लेखे सांसदलाई खुल्ला पत्र
काठमाडौँ, १० माघ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीले प्रतिनिधि सभा सांसदहरुलाई पत्र लेखेका छन् ।
१६ औँ अनशनको १६ औँ दिन उनले लेखेको पत्रमा पहिलो अनशन देखि १५ औँ अनशनसम्मका कुरा खोतलेका छन् । उनले अनशन बस्नुको कारण, अनशन तोडदा भएका सम्झौँताका बारेमा समेत सांसदहरुलाई स्मरण गराएका छन् ।
दुई पन्ना लामो पत्रमा डा केसीले १५ औँ अनशन तोडेका बेला नेकपाका नेताहरु विष्णु पौडेल र सुभासचन्द्र नेम्वाङले गरेको प्रतिवद्धता, प्रधानमन्त्रीसंगको छलफल लगायतका कुरा समेत समेटेका छन् ।
हेरौँ उनको पत्र


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



