र्‍यानमा नयाँ नेतृत्व, डा.बराल बने अध्यक्ष

212
Shares
  • काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकहरूको छाता संस्था रेजिडेण्ट एसोसिएसन अफ न्याम्स (र्‍यान)काे अध्यक्ष डा शरदचन्द्र बराल भएका छन् ।

र्‍यानको वरिष्ठ उपाध्यक्षमा डा. रवि आचार्य, उपाध्यक्षमा डा. उशान्त आचार्य र महासचिवमा डा.  मोहन नाथ चयन भएका छन् । यस्तै सचिवमा डा. गौरव कर्ण, सहसचिवमा डा. सागर देवकोटा र काेषाध्यक्षमा डा. कृष्णराज अधिकारी चयन भएका छन्।

नयाँ कार्यसमितिको सदस्यहरूमा डा. अहमद जुसान, डा. अमित पोख्रेल, डा. अस्कल देवकोटा, डा. गणेश चालिसे, डा. ईश्वोरी खनाल, डा.जनार्दन गौतम, डा. जयराज जोशी, डा. मिलन सिलवाल, डा. निवास शर्मा, डा. पृथा  भट्ट,  डा. राजन महत, डा. सञ्जु सापकोटा, डा. सौहार्द  लोहनी, डा. श्रवण थापा, डा. शिरीषचन्द्र  रेग्मी तथा डा. सोमनाथ भण्डारी छनौट भएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *