अटिजम, मानसिक विरामी, असाहाय बृद्धलाई हेर्ने संस्थालाई अनुदान दिइने

अर्थ मन्त्री डा युवराज खतिवडाले आज पेश गरेको बजेटमा सो कुरा उल्लेख छ । यस्तै प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम समेत सञ्चालन गरिने घोषणा गरिएको छ ।
अहिले विभिन्न निकायसंगको सहयोगमा व्यक्ति तथा संस्थाहरुले यस्ता आश्रम तथा केन्द्रहरु सञ्चालन गरिरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 