अटिजम, मानसिक विरामी, असाहाय बृद्धलाई हेर्ने संस्थालाई अनुदान दिइने

अर्थ मन्त्री डा युवराज खतिवडाले आज पेश गरेको बजेटमा सो कुरा उल्लेख छ । यस्तै प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम समेत सञ्चालन गरिने घोषणा गरिएको छ ।
अहिले विभिन्न निकायसंगको सहयोगमा व्यक्ति तथा संस्थाहरुले यस्ता आश्रम तथा केन्द्रहरु सञ्चालन गरिरहेको छ ।